नियम ३२
अन्तशुल्क कर्मचारी बस्ने घर
कुनै प्रतिष्ठानको लागि नियुक्त भएका अन्तशुल्क कर्मचारी लाई प्रतिष्ठान परिसरभित्र बस्नको लागि फर्निचर सहितको घर वा कोठाको व्यवस्था प्रतिष्ठानले गर्नु पर्नेछ ।